काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।
संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी भएको थियो । त्यसयता उनी फरार रहेका छन् ।
प्रतिक्रिया