Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी बनाउनेलाई कारबाही गर्नुपर्ने कांग्रेसको निष्कर्ष


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने बताएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कांग्रेसको निष्कर्ष छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्तामहले भने,‘ ‘यो जघन्य अपराधनको विषय हो । दोषी कोही पनि उम्किन पाउँदैन ।’

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०० बजे