Logo

मुख्य समाचार

मिटरव्याजीलाई कारबाही गर्ने अध्यादेश जारी गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश आजै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाउने निर्णय गरेको हो । बैठकले परराष्ट्रमन्त्रीको वेलायत भ्रमण पनि स्वीकृत गरेको छ ।

बैठकमा रेशम चौधरी लगायतका कैदीबन्दीहरुलाई रिहाई गर्न नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरुका बारेमा छलफल भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ०० बजे