काठमाडौं । सेयर बजार सोमबार बन्द रहने भएको छ । वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ ।
अर्थ
१८ बैशाख २०८०, सोमबार
काठमाडौं । सेयर बजार सोमबार बन्द रहने भएको छ । वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ ।
प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ८ : २९ बजे
प्रतिक्रिया