काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने बताएका छन् ।
सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले त्यसैअनुसार तयारी गरिरहेको बताएका हुन् ।
प्रतिक्रिया