काठमाडौं । सुडानमा ७२ घण्टे युद्ध बिराम लागू गरिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धरत सुडानी सेना र अर्धसैनिक बल ७२ घण्टे युद्ध बिराम लागू गर्न सहमत भएका हुन् ।
सेना र सरकारी अर्धसैनिक बलबीचको भिडन्तमा हालसम्म ४ सय बढीको मृत्यु भइसकेको छ । सोही घटनामा सयौं मानिसहरू घाइते भएका छन् ।
प्रतिक्रिया