Logo

विश्व

अमेरिकी राष्ट्रपति वाइडेन फेरी उम्मेदवार बन्ने



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि पनि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

आयरल्याण्ड भ्रमणमा रहेका वाइडेनले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारीबारे चाँडै घोषणा गर्ने बताएका छन् । यसअघि वाइडेनअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : १७ बजे