Logo

Breaking News 1

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भएपनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : १४ बजे