Logo

अर्थ

आज नेप्से आज बन्द रहने



काठमाडौं । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : १२ बजे