Logo

अर्थ

राष्ट्रिय बिमा कम्पनीले माग्यो विभिन्न पद पदका लागि कर्मचारी



काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आव्हान गरेको ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

bima

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २२ बजे