काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भेला भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरूले भेटवार्ता गरिरहेका हुन् । भेटवार्ता केही बेरअघि सुरु भएको हो ।
प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया