Logo

अर्थ

प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि



काठमाडौं ।  प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो ।

यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : १६ बजे