काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेसनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन ।
बिहिवार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित भएका थिए ।
पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार । हामी भेट्ने छौ ।’
प्रतिक्रिया