काठमाडौँ । घुस बार्गेनिङ गरेको पाइएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरलाई निलम्बन गरिएको छ।
पर्यटन मन्त्रालयका अनुसार थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्बित गरेको हो।
प्रतिक्रिया