काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
मुख्य समाचार
११ माघ २०७९, बुधबार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १० : ५५ बजे
प्रतिक्रिया