सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । सांसद इन्द्रा कुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक केटाबाट सांसद बनेकी हुन्।
उपसभामुखको निर्वाचन आज दिउँसो १ का लागि तोकिएको छ। सत्तारुढ गठबन्धनबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन ।
गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ।

 
                                                                                                 
                    
                







 
                     
                     
                     
                    
प्रतिक्रिया