Logo

समाचार

परविर्तन गाउँपालकिाको सार्वजनकि सुनुवाई सम्पन्न



रोल्पा । रोल्पाको परविर्तन गाउँपालकिाले सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गाउँपालकिाको केन्द्र पुतलाचौरमा गाउँपालकिाको आफ्नै सभाह्लमा सम्पन्न गरेको हो । परविर्तन गाउँपालकिाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको सार्वजनकि सुनुवाई कार्यक्रममा परविर्तन गाउँपालकिाका उपाध्यक्ष कलादेवी खत्रेनी, परविर्तन गाउँपालकिाका नमित्ति प्रमुख प्रशासकीय अधकिृत ध्रुवराज न्यौपाने लगायत परविर्तन गाउँपालकिा सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालकिाका सदस्य, परविर्तन गाउँपालकिाका वभिन्नि वषियगत शाखाका प्रमुख तथा कर्मचारी र परविर्तन गाउँपालकिा भत्रिका सरोकारवालाहरुको उपस्थति िरहेको थयिो।

सुशासन र प्रार्दशीता लाई मध्ये नजर गर्दै २०७९ श्रावण महनिा देख ियताको सेवा प्रभावको बारेमा सार्वजनकि सुनुवाई गरेको बताइएको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजमि परविर्तन गाउँपालकिाले आर्थकि बर्ष २०७९/०८० मा तर्जुमा गरेका कार्यक्रम, योजना तथा सेवा प्रवाह सम्बन्धमा गाउँपालकिा भत्रिका सरोकारवालाहरुको उपस्थतिमिा सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न गरेको परविर्तन गाउँपालकिाले बताएको छ । साथै सार्वजनकि सुनुवाई कार्यक्रममा उपस्थति भएका सरोकारवालाहरुले राखेका जज्ञिासा तथा गुनासाहरुलाई परविर्तन गाउँपालकिाका वभिन्नि शाखाका प्रमुखहरुले जवाफ दएिका थिए । परविर्तन गाउँपालकिाका नमित्ति प्रमुख प्रशासकीय अधकिृत ध्रुवराज न्यौपानेले सार्वजनकि सुनुवाई कार्यक्रमको आवश्यकता, उद्देश्य तथा महत्त्वपूर्ण बारेमा प्रष्ट्याउदै, आफ्नो गाउँपालकिा आफैं बनाऔं भने मूल भावका अनुसार परविर्तन गाउँपालकिा भत्रिका आम नागरकिको सल्लाह, सुझाव लएिर अगाड िबढेको समेत बताए।

आर्थकि वर्ष २०७९/०८० मा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ६६ लाख,समपूरक अनुदान १८ करोड १ लाख,शसर्त पुँजीगत अनुदान १ करोड ५८ लाख, वषिेश अनुदान २ करोड १२ लाख र राजस्व बाँडफाँड बाट ९ करोड ८ लाख ५३ हजार गर िकुल जम्मा बजेट ४० करोड ४५ लाख ५३ हजार संघीय सरकारबाट प्राप्त भएको थयिो, भने प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान ५१ लाख ५ हजार,राजस्व बाँडफाँडबाट ४९ लाख २० हजार,समपूर अनुदान १ करोड ५० लाख,वषिेश अनुदान ६० लाख, शर्सत अनुदान पुँजीगत ८० लाख गर िकुल ३ करोड ९० लाख २५ हजार यस गाउँपालकिामा चालु आर्थकि बर्षमा प्राप्त भएको थयिो । यो सबै संघीय सरकार र प्रदेश सरकार बाट कुल ४४ करोड ७० लाख ७८ हजार चालू आर्थकि बर्ष गत गएको बर्ष २०७८/०७९ अन्तमि असार १० गते नीत ितथा कार्यक्रम बनाएको बताए । ४४ करोडको कार्यक्रम बनाउदै गर्दा पुष मसान्तसम्म यहाँका जनप्रतनिधिहिरुको उल्लेखनीय सहभागतिा रहेको समेत बताए । साथै जनप्रतनिधिकिो सक्रयिताका कारण ६ करोड ७१ लाख २७ हजार ७ सय रुपयिाँ थप प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त गर्न सफल भएको बताए ।

अहलिे कुल बजेट ५१ करोड ४२ लाख ५ हजार ७ रुपयिाँ हुन सफल भएको उनको भनाई छ । साथै ५१ करोड ४२ लाख ५ हजार ७ सय रुपयिाँमा हालसम्म कोष तथा नयिन्त्रण कार्यालय रोल्पा बाट २४ करोड ६ लाख २९ हजार १ सय १२ रुपयिाँ नकिासा भएको समेत बताए । संघ तर्फ प्रथम र दोस्रो चौमासकि नकिासा गर िसकेको बताउदै, सम्पूर्ण शर्षिकका समानुकरण, समपूरक, शसर्त, वषिेश अनुदान प्राप्त गर िसकेको समेत बताए । प्रदेश तर्फ समानीकरणको प्रथम र दोस्रो नकिासा गर िसकेको र समपूरक, शसर्त, वशिेष अनुदानको प्रथम कस्तिा मात्र नकिासा भएको र दोस्रो कस्तिा नकिासाको तयारी रहेको बताए । राजस्व बाँडफाँड तर्फ प्रदेश सरकार बाट शून्य रकम अर्थात कुनै पन रकम प्राप्त नभएको बताए । संघ तर्फ ९ करोड ८ लाख ५३ हजार रुपयिाँ मध्ये पुष महनिाको मसान्तसम्म २ करोड ८५ लाख ३ हजार १ सय ९५ रुपयिाँ प्राप्त भएको बताए । यहीँ बजेटलाई मध्यनजर राखेर २ सय ३० योजना तर्जुमा गरेको र चालू आर्थकि बर्ष २०७९/०८० मा योजना संख्या २ सय ३० रहेको छ भने २ सय १४ वटा उपभोक्ता समति िमार्फत सञ्चालनमा ल्याएको र १६ वटा योजना ठेक्का मार्फत सञ्चालनमा ल्याएको समेत बताए । हजिो पुस २६ गतेसम्म उपभोक्ता समतिबिाट सम्झौता भएका योजनाको संख्या १ सय ८० पुगेको जसको ५० प्रतशित हुन आउने र ठेक्काको १६ ओटै योजना सम्झौता भएको जसको १ सय प्रतशित भएको समेत बताए । चालू आर्थकि बर्ष २०७९/०८० मा तीन वटा उपभोक्ता समतिलिाई पुष सम्म भुक्तानी दनि सफल भएको समेत बताए । २ सय ३० योजनामा ५ करोड ४८ लाख ७२ हजार १ सय ७२ रुपयिाँ भएको समेत बताउदै यो रकममा जनसहभागतिा गराएको समेत जानकारी दिए । परविर्तन गाउँपालकिामा उल्लेखनीय जनसहभागतिाबाट ६६ लाख ३२ हजार ४ सय ७५ रुपयिाँ जनश्रमदान बाट प्राप्त भएको बताए ।२०७९/०८० मा योजना तर्जुमा बताएका सबै २ सय ३० ओटै योजनाको पुस मसान्तसम्म सम्झौता गर्ने योजना गाउँपालकिाले लएिको समेत बताए ।

त्यस्तै अनुगमन र मुल्यांकनलाई प्रभाबकारी बनाउने योजना शाखाले लक्ष्य लएिको र प्रधानमन्त्री रोजगार कार्यक्रमको ९८ लाख ४७ हजार बजेट रहेको बताउदै, जसमा ५४ योजना रहेको जानकारी दिए । हजिो पुष २६ गतेसम्म ४४ योजना सम्झौता भएको र बाँकी सबै पुष मसान्तसम्म सम्झौता गर िसक्ने समेत बताए । सामाजकि सुरक्षा अन्तर्गत प्रथम र दोस्रो कोनोनकिा बाट नकिासा गरेर बैंकमा पठाइसकेको समेत बताए । वपिद व्यवस्थापन तर्फ यो बर्ष ३८ लाख ४६ हजार ९ सय ३५ रुपयिाँ वनियिोजन गरेको र त्यो सबै खर्च गर्न सफल भएको समेत बताए । पुष मसान्तसम्मको जनप्रतनिधिकिो सेवा सुवधिा भत्ता भुक्तानी गर िसकेको छ भने गाउँपालकिामा कार्यरत कर्मचारीको समेत सेवा सुवधिा भत्ता भुक्तानी गर िसकेको र शक्षिकको प्रथम नकिासा मात्र भुक्तानी भएको बताए । सबै वडामा अनलाइन सफ्टवेयर सञ्चालनमा ल्याएको र वडा कार्यालयलाई सुशासनयुक्त बनाउन सबै वडा कार्यालयमा ससिटिभिी जडान गर िसञ्चालनमा ल्याएको समेत बताए । कृष ितर्फ थप कृष िमस्यौदा नर्मिाण गर्ने तयारीमा रहेको छ, गाउँपालकिाले कार्यालयबाट हुने सेवा प्रधानलाई थप प्रभावकारी बनाउने छ भने रेडयिो कार्यक्रम परविर्तन सम्वाहक, दशै तहिार र छठ पर्वको अवसरमा बजार अनुगमन गर िबरामद भएका सामानहरु नष्ट समेत गरेको छ ।

साथै गुनासोको लाग टोलफ्रीको नम्बरको व्यवस्था समेत गरेको छ, उपभोक्ता समतिलिाई अभमिुखीकरण तालीम दईि सकेको छ भने श्रमलाई ध्यानमा राखेर श्रम–डे समेत मनाइ सकेको बताए । गाउँपालकिामा भएको बेरुजुलाई अबको केही महनिामै शून्यमा ल्याउने समेत बताए । अहलिे सम्म कुल चालू तर्फ ३४ करोड १ लाख ६४ हजार ९ सय ८९ अर्थात १०.५६प्रतशित०मा ८ करोड २१ लाख १९ हजार १९ रुपयिाँ अर्थात (३४.३४ प्रतशित) खर्च भइसकेको छ।पुँजीगत तर्फ १७ करोड ४० लाख ४० हजार ७ सय १० रुपयिाँमा २ करोड ६१ लाख ८१ हजार ६ सय ६५ रुपयिाँ अर्थात (१५.०४ प्रतशित) खर्च भएको समेत बताए । सार्वजनकि सुनुवाई कार्यक्रमको सञ्चालन रेडयिो माडी आवाजका स्टेशन म्यानेजर बुद्धमिान वलीले गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ०३ बजे