Logo

मनोरञ्जन

शर्मिला तामाङको ल्होछार सम्बन्धि ‘घट्ट त घुम्ने’ सार्वजानिक



काठमाडौं । शर्मिला तामाङको नयाँ गीत ‘घट्ट त घुम्ने’ नामको गीत बजारमा आएको छ । ल्होछार सम्बन्धि यो गीत शर्मिला तामाङको अफिसियल युटुबबाट बजारमा आएको हो ।

गीतमा स्वर र सब्द शर्मिला तामाङको रहेको छ । लय प्रकाश् तामाङ तितुङको रहेको छ भने अर्पण थिङ्ले मिक्सिंग एरेन्ज गरेका छन् । गीतलाई सरगम स्तुडुयोले रेर्कड गरेको छ ।

हेरुका लामाको निर्देसन, संचु थोकरको ड्रोन अनि क्यामरा बाट तयार भएको भिडियोलाई बर्जले सम्पादन र शर्मिला सुनुवारले मेकअप गरेका छन् । ग्रुपको लिडर एन्जल तामाङ्ले गरेका थिए भने गेस्ट आर्टिस्टमा असोक तामाङ् रहेका थिए ।

भिडियोमा हेरुका लामा र यान्गी दोङ्ग तामाङको अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १६ बजे