काठमाडौं। काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्याली निकालिएको छ । प्रकाशित मिति : १७ पुस २०७९, आइतबार १२ : २२ बजे
प्रतिक्रिया