Logo

मुख्य समाचार

एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने



काठमाडौं । एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  २ : ३१ बजे