Logo

समाचार

१२ ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

यी हुन् कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू :

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २६ बजे