काठमाडौं । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
मुख्य समाचार
१३ मंसिर २०७९, मंगलबार
काठमाडौं । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार ९ : १९ बजे
प्रतिक्रिया