Logo

Breaking News 1

सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता धेरै फराकिलो



राजविराज । बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा।सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २४ बजे