Logo

विश्व

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ : राष्ट्रपति बाइडेन


१७ कार्तिक २०७९, बिहिबार  

299
Shares

न्युयोर्क । अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ,’ बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : १० बजे