Logo

अर्थ

यस्तो छ आजको विनिमयदर


४ कार्तिक २०७९, शुक्रबार  

759
Shares

काठमाडौं । अमेरिकी डलरको भाउले उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ४४ बजे