काठमाडौं । गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छिन् ।
मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ महिलामाथि बलात्कार भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बलात्कारको आरोपमा मालिका गाउँपालिका-७ सिलादीका १८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया