काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
आजको बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते गर्ने गरीलाई निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ ।
मन्त्रिपरिषद्ले आयोगले प्रस्ताव गरेकै मिति आसपासमा निर्वाचन मिति तोक्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया