Logo

Breaking News 1

राप्रपामा ५३ जना केन्द्रीय सदस्य थपिए (सूचीसहित)



काठमाडौं। राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)ले केन्दीय सदस्य थप गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थप ५३ जनालाई केन्द्रीय सदस्य बनाएका हुन् । अध्यक्ष लिङ्देनले यसअघि पनि पटक पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसकेका छन्।

केन्द्रीय समिति बैठक सुरु हुनुअघि केन्द्रीय सदस्य थप गरिएको हो । राप्रपाको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार राजधानीमा हुँदैछ ।
यी हुन थपिएका केन्द्रीय सदस्यहरु
रामचन्द्र राय
तोरण गुरुङ
उद्धव पौडेल
चन्द्रबहादुर गुरुङ
दिपक सिंह
जयलाल पुन
प्रेम श्रेष्ठ
राजकुमार पोखरेल
भरतजंग उप्रेती
विनोद भारती
गुणराज राजभण्डारी
ईन्द्रबहादुर खत्री
लक्ष्मी संग्रौला
पर्शुराम तामाङ
राम थोकर
हजवुल मियाँ
नवराज पनेरू
तोया लम्साल
प्रेम थाम्सुहाङ
मानदेव केरूङ
सोभियत उप्रेती
उदय सापकोटा
अनुबम श्रेष्ठ
युवराज घिमिरे
गणेश चन्द
गणेश बिष्ट
मीनबहादुर कुँवर
शक्ति सापकोटा
सरीता देवकोटा
अभिषेक जोशी
विश्वमोहन थापा
अजय थापा
अंगद ठाकुर
शिवराम थापा
बिनिता मगैया
सीता बस्याल
हुमा पाण्डे
राजु बस्नेत
जगत गौचन
रामशरण पाठक
केदार अधिकारी
केदार न्यौपाने
सम्झना चौधरी
उदयसिं मुस्याजु
राजाराम श्रेष्ठ
चेतनाथ शर्मा
शिवशङ्कर यादव
प्रमोद गोयन्का
देवी कँडेल
बिपि कांग्रेसबाट
दिपक कार्की
सुदर्शन सिटौला
झवेन्द्रराज आचार्य

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : १५ बजे