Logo

Breaking News 1

न्यायाधीसलाई २ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई न्यायापरिषद्ले सोध्यो स्पष्टीकरण



काठमाडौं । न्यायाधीसलाई २ करोड घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई कानून व्यवसायी परिषद्ले ७ दिने स्पष्टीकरण सोधेको छ ।

सहकारी ठगी मुद्दामा कारागारमा रहेको व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला पोखरेलले दुई करोड अफर गरेको अडियो सार्वजनिक भएको थियो ।

पोखरेललाई परिषद्ले ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : १६ बजे