Logo

मुख्य समाचार

कर्मचारी सञ्चय कोषमा जागीरको अवसर (सूचनासहित)



काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ ।

कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ ।

कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ ।

अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ५७ बजे