काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।
राउतले शनिबार बिहान कारागार पुगेर चौधरीलाई भेटेका हुन् ।
टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।
प्रतिक्रिया