Logo

अर्थ

शुक्रबार सुनको मूल्य तोलामा पाँचसयले बढ्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा पाँचसयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार तीनसय रुपैँयामा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार शुक्रबार चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : २४ बजे