Logo

मुख्य समाचार

सम्पर्कबिहीन तारा एयर: यी हुन सम्पर्कबिहीन जहाजका तीन सदस्य



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कबिहीन तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानमा तीन चालक दलका सदस्य रहेको खुलेको छ ।

जहाजका कर्मचारीमा पाइलट प्रभाकर घिमिरे, एयर होस्टेज किस्मी थापा र अर्का कर्मचारी उत्सव पोखरेल रहेको खुलेको छ । जहाजको खोजी भइरहेको छ ।

जहान मुस्ताङको आकाशमा पुगेपछि हराइएको बताइएको छ ।

जहान लेते पहाड आसपासमा दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३८ बजे