Logo

Breaking News 1

नीति तथा कार्यक्रम चास्नीमा डुबाउन बिर्सिएको जेरी जस्तो: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको निति तथा कार्यक्रम चास्नीमा डोब्न बिर्सिएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।

आज संसदमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रमुख विपक्षी दलका नेता ओली नीति तथा कार्यक्रममाथि यस्तो टिप्पणी गरेका हुन् ।

उहाँले नीति तथा कार्यक्रमको बुँदा नम्बर २१ ले भष्ट्रचारलाई प्रवर्दन गरेको आरोप लगाए । उनले निर्वाचनको परिणाम अझैँ आइनसकेकोमा किन ढिलो रु भन्दै प्रश्न गरे ।

यस्तै, ओलीले म्याराथन दौडमा वैशाखी टेकेर नभई नेकपा एमाले आफ्ना खुट्टाले टेकेर आएको दाबी गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : १६ बजे