काठमाडौं । मंगलबार बिहान मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकले अगामी आर्थिक वर्ष२०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको हो ।
मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने कार्यतालिका रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।
प्रतिक्रिया