Logo

Breaking News 1

बालेन साहले हालसम्म कति मत ल्याए (अपडेट)



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्राप्त ताजा मतपरिणाम अनुसार बालेनले आफ्नो मतान्तर फराकिलो बनाउदै गएका छन् । उनले हालसम्म २८२० मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका केशव स्थापितले १५०७ मतका साथ बालेनलाई पछ्याई रहेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म १४४९ मत पाएकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ०० बजे