Logo

Breaking News 1

यी हुन बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको १० निर्णयहरु



काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठकले १० निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन डीआईजीको बढुवादेखि प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणसम्मका निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी(दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यस्तै, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको पनि जानकारी दिइएको छ ।
यी हुन १० निर्णयहरु

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २३ बजे