श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।

धर्म / संस्कृति
२५ श्रावण २०८३, सोमबार
श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार ९ : २१ बजे
प्रतिक्रिया