Logo

Breaking News 1

सर्वदलीय बैठक जारी, सभापति थापा, महासचिव पोखरेल, अध्यक्ष प्रचण्डलगायत सहभागी




काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । 

छलफलमा सदनमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई बोलाइएको छ ।  

बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी छन् । 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ०३ बजे