Logo

Breaking News 1

काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग



काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।

आयोजनाले आज एक सूचना जारी गर्दै करारमा कर्मचारी माग गरेको हो । आयोजनाले इन्जिनियर र वृक्षारोपण हेरालु माग गरेको हो ।

सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सकिने आयोजनाले जनाएको छ ।

दृत मार्ग आयोजनाको जिम्मा नेपाली सेनाले लिएर काम गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ०३ बजे