Logo

मुख्य समाचार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै



काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो । 

आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ७ : २३ बजे