Logo

Breaking News 1

रौतहटकाे गरुडा नगरपालिकाका सहनीले गरे आत्मदाहको प्रयास



जनकपुर । रौतहटकाे गरुडा नगरपालिकाका गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेका छन् ।

२८ वर्षका सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सहनीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : ४२ बजे