Logo

मुख्य समाचार

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै



काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ । हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।

रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्समा निर्भर सबै परिवारको सहयोग र समर्थनका लागि यो दिवस मनाउने गरेको हो ।

यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन सुरु गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ९ : ०६ बजे