Logo

Breaking News 1

आज दुईवटा समितिको बैठक बस्दै, विविध विषयमा छलफल हुने



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विविध विषयमा छलफल हुने छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : ४९ बजे