काठमाडौं। सरकारले विदा घोषणा गरेपछि परेको पहिलो आइतबार काठमाडौं उपत्यका आज असामान्य रूपमा सुनसान देखिएको छ। सामान्यतया आइतबारका दिन भिडभाड हुने सडकहरू आज भने शान्त देखिएका छन् भने सवारीसाधनको चाप पनि उल्लेखनीय रूपमा कम भएको छ।

ग्यालेरी
२९ चैत्र २०८२, आइतबार
काठमाडौं। सरकारले विदा घोषणा गरेपछि परेको पहिलो आइतबार काठमाडौं उपत्यका आज असामान्य रूपमा सुनसान देखिएको छ। सामान्यतया आइतबारका दिन भिडभाड हुने सडकहरू आज भने शान्त देखिएका छन् भने सवारीसाधनको चाप पनि उल्लेखनीय रूपमा कम भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार १ : १३ बजे
प्रतिक्रिया