Logo

मुख्य समाचार

पूर्व गृहमन्त्री रमेश लेखक रिहा



काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।

लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १२ : २३ बजे