Logo

राजनीति

मन्त्रीपरिषद्को बैठक आज बस्दै



काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ३३ बजे