Logo

राजनीति

गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् ।
उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ४ : २६ बजे