Logo

विश्व

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण



एजेन्सी । चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।
रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : ५६ बजे