Logo

मुख्य समाचार

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : १९ बजे